तीज पूजा २०१९ TEEJ PUJA 2019

तीज पुजा २०१९
सोमवार, सेप्टेम्बर २, २०१९
 
समय तालिका
१. बिहानः ७:०० देखि ८:३० बजेसम्म ।
२. बिहानः ९:०० देखि १०:३० बजेसम्म ।
३. साँझः ७:०० बजेदेखि ८:३० बजेसम्म ।
 
पुजा शुल्कः प्रति व्यक्ति ३१ डलर (सौभाग्य सहितको पुजा सामाग्री मन्दिरले उपलव्ध गराउनेछ ।)
माथि उल्लेखित समयतालिकामा सामूहिक पुजा मात्र सञ्चालन गरिने छन् ।
उक्त समय तालिका बाहेक अन्य समयमा पुजा गर्नका लागि कम्तिमा १० जनाको समुह हुनु पर्नेछ ।
पुजाको बारेमा केहि जिज्ञासा भएमा कार्यालयको फोन ५६२८६४७६०० मा वा Email: [email protected] मार्फत सम्पर्क गर्नुहोला ।
 
धन्यवाद,
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर
नर्वाक, क्यालिफोर्निया
५६२८६४७६००