अध्यात्मिक बाल प्रतिभा प्रतियोगिता

आदरणीय समुदाय सदस्यहरू,
हाम्रा बालबालिकाहरूमा अध्यात्मिक चेतनाको विकास गर्ने उद्देष्यले नेपाली पाठशाला, श्री पशुपतिनाथ फाउण्डेशन, यूएसए द्वारा आयोजना गर्न लागिएको यस कार्यक्रममा आफ्ना बालबालिकाहरूलाई प्रोत्साहन गरि उपस्थित भएर कार्यक्रमबाट लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।

1. प्रवेशः निःशुल्क
2. प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुनेलाइ विशेष पुरस्कार ।
3. सहभागि सबै भाइ-वहिनिहरूलाइ सान्त्वना पुरस्कारको व्यवस्था।
4. सहभागि सबै भाइ-वहिनिहरूलाइ सहभागिताको प्रमाणपत्र ।

Thank you.

Sincerely,

Shree Pashupatinath Foundation, USA